आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

यस स्टोरीको अंश: देशभर मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना
www.onlinepana.com · 1 हप्ता अघि

हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम पानी परिरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू