केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना
▸ यस स्टोरीको अंश: देशभर मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी हिमाली, पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›