अल-अक्सा मस्जिदको संरक्षकत्व खोस्ने अमेरिकी-इजरायली गुप्त योजना, मध्यपूर्वमा नयाँ धार्मिक र राजनीतिक तरंग

यस स्टोरीको अंश: इरानी राष्ट्रपति पेजेस्कियनद्वारा मुस्लिम राष्ट्रबीच एकता र सहयोगको आह्वान
www.dcnepal.com · 13 घण्टा अघि

संयुक्त राज्य अमेरिका र इजरायल मिलेर प्यालेस्टाइनको जेरुसेलमस्थित अल-अक्सा मस्जिदमाथि जोर्डनको दशकौँ पुरानो संरक्षकको भूमिका समाप्त पार्ने योजनामा काम गरिरहेको दाबी गरिएको छ। विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनहरूका अनुसार यस योजनालाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर र इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले अगाडि बढाइरहेका छन्। यस कथित प्रस्तावअन्तर्गत जोर्डनद्वारा समर्थित इस्लामिक वक्फको अधिकार कटौती गरिनेछ र त्यसको सट्टा इजरायल सरकारको प्रत्यक्ष रेखदेखमा एउटा नयाँ निकाय गठन गरिनेछ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू