भन्सार दरको तह घटाइयो, ३६० वस्तुको अन्तःशुल्क खारेज
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले २७३ कच्चा पदार्थको भन्सार दर घटाए, ३६० वस्तुको अन्तःशुल्क खारेज
सरकारले भन्सार प्रणालीलाई सरल बनाउने उद्देश्यसहित भन्सार दर संरचनामा ठूलो परिवर्तन गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अहिले कायम ११ तहको भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरिएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् । उद्योगलाई राहत दिने गरी औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुल एक तहले घटाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित