दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न इजरायली सेनाको आदेश
▸ यस स्टोरीको अंश: इजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न आदेश दियो, तनाव बढ्यो
इजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न आदेश दिएको छ । इजरायली सेनाले नयाँ आक्रमणभन्दा अघि उक्त क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषण गर्दै खाली गराउन आदेश जारी गरेको हो । हेजबुल्लाहलाई बारम्बार युद्ध विराम उल्लङ्घन गरेको भन्दै आईडीएफले अत्यन्त कडाइका साथ कारबाही गर्ने चेतावनी दिएको छ । हिजबुल्लाहले भने इजरायलमाथि नै युद्ध विराम तोडेको आरोप लगाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›