बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

यस स्टोरीको अंश: पाँचथरको याङवरकमा बाढीपहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, दुई घर र तीन झोलुङ्गे पुल बगायो
www.onlinepana.com · 3 दिन अघि

अविरल वर्षापछि आएको बाढीपहिरोले याङवरक गाउँपालिका–१ मा चार परिवार विस्थापित भएका छन् भने एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोले घर बगाउँदा लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गंगाप्रसाद बेघाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू