भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी फर्काउन भारतसँग कुरा गर्न रविलाई हर्क साम्पाङको आग्रह
▸ यस स्टोरीको अंश: सांसद केसीको माग: संविधान संशोधन बहस सरकारी कार्यदलमा सीमित नराखी सर्वपक्षीय आयोग गठन गरियोस्
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतबाट फिर्ता ल्याउनका लागि भारत सरकारसँग कुरा गर्न आग्रह गरेका छन् । लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाँदैछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›