रास्वपाका सभापति लामिछाने ३ दिने औपचारिक भ्रमणका लागि जेठ १८ गते भारत जाँदै
▸ यस स्टोरीको अंश: रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै, सरकार अनभिज्ञ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने औपचारिक भ्रमणका लागि जेठ १८ गते नयाँदिल्ली जानुहुने भएकाे छ। नेपाल र भारतबीच पछिल्लो समय सीमा विवाद र कूटनीतिक तनाव बढिरहेकाे समयमा सभापति लामिछानेको भ्रमण हुन लागेको हो । भ्रमणको क्रममा लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विक्रम मिश्रीसहित उच्च अधिकारीसँग भेट गर्ने तयारी छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›