नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

यस स्टोरीको अंश: नागरिक लगानी कोष र नबिल बैंकबीच कर्मचारी अवकाश कोष व्यवस्थापन सम्झौता
pahichan.com · 13 घण्टा अघि

नागरिक लगानी कोष र नबिल बैङ्क लिमिटेडबीच बैङ्कका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषका निर्देशक छबिरमण अधिकारी र बैङ्कका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गरेका छन् । यस सम्झौताअनुसार बैङ्कका कर्मचारीहरूले मासिक रूपमा कोष कट्टी गरी नियमित रूपले लगानी कोषमा रकम जम्मा गर्नुपर्ने छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू