बालेन, रवि र स्वर्णिमबीच सिंहदरबारमा छलफल जारी

यस स्टोरीको अंश: सरकार निजी क्षेत्रमैत्री नीतिमा अघि बढ्ने, व्यवसायीलाई निर्धक्क व्यवसाय गर्न आग्रह
www.reportersnepal.com · 2 दिन अघि

प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच सिंहदरबारमा छलफल भइरहेको छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा भइरहेको छ । स्रोतका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा उनीहरुबीच छलफल जारी छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू