इरानलाई ‘पूर्ण आत्मसमर्पण’ गर्न ट्रम्पको चेतावनी, लेबनानमा इजरायली आक्रमणबाट ३१ जनाको मृत्यु

यस स्टोरीको अंश: अमेरिकाद्वारा युद्धविराम उल्लंघन गरी इरानमा आक्रमण, इरानद्वारा प्रतिवादको चेतावनी
nagariknews.nagariknetwork.com · 1 दिन अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा आत्मसमर्पण गर्न कडा चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक पोस्ट राख्दै राष्ट्रपति ट्रम्पले इरानले आफ्नो हार स्वीकार गरी हतियार बिसाउनुपर्ने बताएका हुन्। इरानले अमेरिकाले आफ्ना व्यावसायिक जहाजहरूमा आक्रमण गरेर बारम्बार युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू