अविरल वर्षाले बीपी राजमार्गमा आवागमन रोकियो

यस स्टोरीको अंश: बाढी र पहिरोले देशका मुख्य राजमार्ग प्रभावित, यातायात अवरुद्ध
nepalnews.com · 6 दिन अघि

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भू-भागमा प्रमुख राजमार्ग तथा ग्रामीण सडक सञ्जालमा यातायात सेवा प्रभावित भएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका दर्जनौँ सडक खण्डहरूमा आंशिक अवरोध देखिएको छ भने केही स्थानमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । भोजपुर र सङ्खुवासभा जिल्लामा बाढी तथा पहिरोले सडक संरचनामा असर पुर्‍याउँदा यातायातमा समस्या देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू