हुरीबतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित

यस स्टोरीको अंश: जुम्लामा हुरीबतासले ज्योति माविको छानो उडाएपछि पठनपाठन प्रभावित
nepalnews.com · 5 दिन अघि

जुम्लाको तिला गाउँपालिका– ९ मा रहेको ज्योति माध्यमिक विद्यालयको जस्तापाताको छानो हुरीले उडाएपछि पठनपाठन प्रभावित भएको छ। हुरीले विद्यालयको कार्यालयमा रहेका कागजपत्र पनि उडाएको छ। विद्यालयमा जडान गरिएको सौर्य ऊर्जा प्रणालीसमेत पूर्ण रूपमा नष्ट भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू