अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए शतक
▸ यस स्टोरीको अंश: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले शतक पूरा गरेका छन् । कुशलले १०४ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै शतक बनाएका हुन् । यो उनको ओडिआई करियरको दोस्रो शतक हो । अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाल ३२ ओभर ३ बलमा एक विकेट गुमाएर १६७ रन बनाएर खेलिरहेको छ । ओपनर आसिफ शेख ७२ बलमा ५९ रन बनाएर आउट भएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित