‘३५ बाउन्ड्री’ प्रहार गर्दै नेपालले अमेरिकाविरुद्ध गर्‍यो बलियो ब्याटिङ, पाण्डे र ऐरीको अर्धशतक

यस स्टोरीको अंश: नेपालले अमेरिकालाई १२२ रनले हरायो, इशान र दीपेन्द्रको अर्धशतक
bizmandu.com · 1 हप्ता अघि

नेपाली क्रिकेट टोलीले अमेरिकाविरुद्ध बलियो चुनौती प्रस्तुत गरेको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकासामू ३१८ रनको लक्ष्य प्रस्तुत गरेको हो। सो क्रममा नेपालले ३५ वटा ‘बाउन्ड्री’ प्रहार गर्‍यो। नेपालले २६ चौका र ९ छक्का प्रहार गर्‍यो। नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गर्दै नेपाललाई ठीकठाक सुरुवात दिलाए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू