अमेरिकाविरुद्ध ओपनर भुर्तेलको अर्धशतक

यस स्टोरीको अंश: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित
www.kathmandupati.com · 1 हप्ता अघि

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा शनिबार अमेरिकाविरुद्धको खेलमा जितका लागि १९६ रनको लक्ष्य पछ्याउने क्रममा भुर्तेलले अर्धशतक खेलेका हुन् । ४५ बलमा ७ चौका र २ छक्काको मद्धतमा भुर्तेलले अर्धशतक पूरा गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू