संसद भवनमा प्रस्तुत हुँदै बजेट (लाइभ)
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले तोडे बजेट ब्रिफकेस परम्परा, नेपाली कागजमा बजेट प्रस्तुत
संसद भवनबाट आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत हुँदैछ। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्न लागेका हुन्। यसपालि बजेट पुस्तिका राख्न बेग्लै झोला प्रयोग गरिएको छैन, सरकारको निशान छाप रहेको फाइलमा बजेट पुस्तिका राखिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित