रवि लामिछाने जेलबाट बाहिरिनु फौजदारी अपराध : आयोग
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले रवि लामिछानेसहित १६ सांसदमाथि अनुसन्धान गर्न सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले रवि लामिछाने कारागारबाट बाहिरिएको घटनालाई फौजदारी अपराध ठहर गर्दै अनुसन्धान गर्न सिफारिस गरेको छ। आयोगको प्रतिवेदनमा लामिछानेसँगै नख्खु कारागार प्रशासनका प्रमुख सत्यराज जोशी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा र हरि ढकाललाई समेत अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएको छ। जेलर जोशीले समर्थकको डरले हस्ताक्षर गरेको बताए पनि लामिछानेले जेल प्रशासनले नै आफूलाई बाहिर पठाएको दाबी गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›