कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी
▸ यस स्टोरीको अंश: दाङको कृषि फार्मले ४० स्थानीयलाई रोजगारी दिँदै, वार्षिक २ करोडको कारोबार
दाङ । यहाँको घोराही उपमहानगरपालिका–२ निमुरियाका मुना चौधरी स्थानीयस्तरमा सञ्चालनमा रहेको कृषि फार्ममा रोजगार पाउँदा खुसी छिन् । गाउँमै रोजगार पाएकैले अन्यत्र काम खोज्नु जान नपरेको उनी बताउँछिन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित