यसपालि झोलाविनैको बजेट
▸ यस स्टोरीको अंश: सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत र संसदमा पेस
अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट आज प्रस्तुत गर्दैछन् । अर्थमन्त्री वाग्ले बजेट पुस्तिका लिएर अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका छन् जहाँ मन्त्रिपरिषद बैठक जारी छ । यसपटक बजेट पुस्तिका राख्न बेग्लै झोला प्रयोग गरिएको छैन, नेपाल सरकारको निशान छाप रहेको फाइलमा बजेट पुस्तिका राखिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित