सुवर्ण शमशेरले ल्याएको ५ करोड २५ लाखको पहिलो बजेटदेखि आजसम्म
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरे
बालेन्द्र शाह (बालेन) नेतत्वको सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रस्तुत गर्दैछन्। अर्थमन्त्री वाग्लेले दिउँसो ४ बजे संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट पेस गर्नेछन्। नेपालमा औपचारिकरूपमा बजेट सार्वजनिक भने २००८ सालदेखि हुन थालेको हो। मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारका अर्थमन्त्री सुवर्ण शमशेर राणाले २००८ सालमा सार्वजनिक गरेको नेपालको पहिलो औपचारिक बजेट हो।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›