किम्फको २३ औं संस्करण जेठ १३ देखि, ‘सेप अफ मोमो’ उद्घाटन चलचित्र
▸ यस स्टोरीको अंश: रेखा थापाको ‘माया भनेकै यस्तो होला’को डबिङ सुरु, तीजमा प्रदर्शन हुने
अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३ औं संस्करण मे २७ देखि ३१ (जेठ १३ देखि १७ गते) सम्म हुने भएको छ । काठमाडौंको ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टरमा महोत्सव आयोजना हुने भएको हो । महोत्सवमा २९ देशका ५० भन्दा बढी फिचर, वृत्तचित्र, छोटा तथा साहसिक फिल्महरू प्रदर्शन गरिने सोमबार काठमाडौंमा आयोजित कार्यक्रमकामा जानकारी दिइयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›