अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले विदेशबाट अनलाइन बयान र वकपत्र गर्न सकिने आदेश दियो
सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान र वकपत्र गराउन सकिने आदेश गरेको छ । न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले न्याय सम्पादन सहज बनाउन यस्तो आदेश गरेको हो । यसबाट विदेशमा रहेका नेपालीले दूतावास वा कूटनीतिक निकायमा उपस्थित भई बयान र वकपत्र गर्न पाउने सुविधा पाउनेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›