कलेजहरूलाई नियमन गर्न नयाँ नियमावली ल्याउने तयारीमा सरकार
▸ यस स्टोरीको अंश: शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका कार्यवाहक उपकुलपतिसँग अन्तरक्रिया, उपकुलपति नियुक्ति प्रक्रिया अघि बढ्यो
सरकारले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरूलाई व्यवस्थित र प्रभावकारी रूपमा नियमन गर्न नयाँ नियमावली ल्याउने तयारी गरेको छ । आइतबार आयोजित एक कार्यक्रममा बोल्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसम्बद्ध कलेजका विषयमा धेरै गुनासा आउने गरेको उल्लेख गर्दै नियमनका लागि आवश्यक नियमावलीको मस्यौदा तयार भइसकेको जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›