पोखरामा सडकसहित घरको आँगन भासियो

www.kathmandupati.com · 14 घण्टा अघि

यस बर्षको मनसुन अगावै पोखराका बिभिन्न स्थानमा जमिन भासिन थालेको छ । शुक्रबार बिहान २ वजेतिर पोखरा महानगरपालिका ३ को नदीपुर क्षेत्रमा सडकसँगै एउटा घरको आँगन र घरको भाग भासिएको हो । जमिन भासिएर करिब १० मिटर जति भ्वाङ परेकोले त्यस क्षेत्रमा खानेपानी वितरणका लागि बिछ्याइको पाइप समेत फुटेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू