गैरआवासीय नेपाली विधेयकमा एनआरएनएले दियो सरकारलाई सुझाव

nagariknews.nagariknetwork.com · 1 महिना अघि

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले परराष्ट्र मन्त्रालयद्वारा प्रस्तावित गैरआवासीय नेपाली सम्बन्धी विधेयक अपुरो रहेको भन्दै संशोधनका लागि सुझाव पेश गरेको छ। संघले नागरिकता, सम्पत्ति अधिकार, कर प्रणाली, लगानीमैत्री वातावरण तथा कानुनी स्पष्टतासम्बन्धी विषयहरूलाई प्राथमिकता दिई विधेयकलाई शीघ्र अन्तिम रूप दिन आग्रह गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू