सभामुखको आदेशबिना सांसदलाई बैठक कक्षबाट निकालेपछि कांग्रेसले भन्याे– सह्य हुँदैन

यस स्टोरीको अंश: कांग्रेस सांसदलाई सभामुखको आदेशबिना बैठकबाट निकालेको भन्दै कांग्रेसको विरोध
shilapatra.com · 3 दिन अघि

प्रतिनिधिसभा बैठकमा फोटो र भिडियो खिचेको भन्दै मर्यादापालकले कांग्रेस सांसद गीता सेन्दाङलाई सभामुखको आदेशबिना बैठक कक्षबाट बाहिर निकालेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ । कांग्रेस सचेतक निश्कल राईले सभामुखको आदेशबेगर गरिएको यस्ता गतिविधि सदनमा सह्य नहुने बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू