नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

यस स्टोरीको अंश: मुकेश डंगोल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त
shilapatra.com · 4 दिन अघि

सरकारले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू