बालेन सरकारलाई घुँडा टेकाउँछाैं, हामीसँग हिम्मत छ: एमाले सांसद राई
▸ यस स्टोरीको अंश: एमालेद्वारा मधेसका मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने सहमति
नेकपा (एमाले) का सांसद राजेन्द्र राईले बालेन शाह नेतृत्वको वर्तमान सरकारलाई घुँडा टेकाउने चेतावनी दिएका छन्। उनले सरकारले बहुमतको दम्भ देखाएर शासन सञ्चालन गरिरहेको आरोप लगाए। सदनमा नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण विषयमा छलफल भइरहँदा प्रधानमन्त्री उपस्थित नहुनुले सरकारको गैरजिम्मेवारीपन उदाङ्गो भएको राईको टिप्पणी थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›