सरकारले सहकारी पीडितलाई फिर्ता गर्न खोजेको पैसाको स्रोत

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीले सरकार संसद्प्रति जवाफदेही नभएसम्म विरोध जारी राख्ने चेतावनी
bankingsamachar.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले सरकारले सहकारी पीडितलाई फिर्ता गर्न खोजेको पैसाको स्रोत खोजेका छन् । उनले सरकारले अपारदर्शी ढंगले सहकारी पीडितको पैसा फिर्ता गर्न खोजेको भन्दै विरोध जनाए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू