अब यो देशका सहकारी ठगहरूले उन्मुक्ति पाए, आखिर सरकारले राज्यकोषबाट तिरिहाल्छ : हर्क
▸ यस स्टोरीको अंश: पूर्वमन्त्री दीपक खड्काको अर्बभन्दा बढी सम्पत्तिको स्रोत नखुलेपछि अख्तियारको कडा अनुसन्धान
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले सहकारी ठगीका घटना झनै बढ्ने र ठगहरूले उन्मुक्ति पाउने आशंका व्यक्त गरेका छन्। उनले सरकारले राज्यकोषबाट पीडितहरूको पैसा तिरिहाल्ने बताए। यसअघि, भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीडितको बचत रकम फिर्ता गर्न चक्रीय कोषमा २५ करोड रुपैयाँ व्यवस्थापन गर्न लागिएको बताएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›