भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट, ५५ वर्षीय पवित्रनारायण यादव पक्राउ

यस स्टोरीको अंश: सिरहामा भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट आरोपमा एक पक्राउ
lokaantar.com · 5 दिन अघि

सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले शनिबार साँझ नयाँ चोहर्वाबाट पक्राउ गरेको हो । यादवमाथि स्थानीय ६० वर्षीया फूलकुमारी मण्डललाई कुटपिट गरेको आरोप छ । गत वैशाख २७ गते अपराह्न आफ्नो भैँसी यादवको खेतमा गएको निहुँमा मण्डलमाथि भएको प्रहरीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू