घरमै दूध बिक्न थालेपछि किसान उत्साहित
▸ यस स्टोरीको अंश: बर्दिबासका किसान घरमै दूध बिक्री र अनुदान पाएपछि उत्साहित
बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै पुगेर दूध सङ्कलन गर्न थालेपछि यहाँका किसान उत्साहित भएका छन्। किसानले उत्पादन गरेको दूधका लागि बजार सुनिश्चित हुनुका साथै अनुदान पनि प्राप्त गर्ने भएका छन्। सहकारी संस्थाले घरघरबाटै सङ्कलन गर्ने दूधको मासिक भुक्तानीसँगै नगर कार्यपालिकाको कार्यालयले प्रतिलिटर दुई रूपैयाँ अनुदान दिएपछि किसान मख्ख छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›