एमालेमा नेतृत्व परिवर्तनको बहस, ९ नेताको धारणापछि ओलीमाथि दबाब चुलियो
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
नेकपा (एमाले) को सचिवालय बैठक समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक समीकरणका कारण निकै गर्माएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा जारी बैठकमा शनिबार महासचिवसहित ९ जना पदाधिकारीहरूले आफ्नो राजनीतिक धारणा राखेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›