कर्मचारीको समयमा लगाउन खोजिएको अंकुशले उब्जाएको सवाल

यस स्टोरीको अंश: प्रशासकीय अदालतको कार्यक्षेत्र विस्तार, सेवाग्राही सचेतनाको खाँचो
hamrakura.com · 1 हप्ता अघि

ललितपुरको कुपोण्डोलस्थित होटल हिमालयमा ‘स्टडी इन नेपाल एण्ड ट्रान्सनेशनल एजुकेशन फोरम २०२६’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय कूटनीतिज्ञ, शैक्षिक नेतृत्वकर्ता, व्यवसायिक विज्ञ र नीति निर्माताहरू सहभागी भई नेपालको उच्च शिक्षामा सुधार गर्ने, स्नातकहरूको रोजगार क्षमताको अन्तरलाई कम गर्ने र देशलाई वैश्विक शैक्षिक मापदण्डसँग जोड्ने विषयमा छलफल गरेका छन् । यस फोरमको आयोजना ग्लोकल प्रालिले गरेको हो ।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू