४ उच्च अधिकारीको तस्वीर सेयर गर्दै ग्लोबल आईएमई बैंकका कर्मचारीले गरे आत्महत्या

यस स्टोरीको अंश: ग्लोबल आइएमई बैंकका चार अधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता
clickmandu.com · 1 हप्ता अघि

ग्लोबल आइएमई बैंकको कोसी प्रदेशमा कार्यरत कर्मचारी पिताम्बर खड्काले आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार आइतबार साँझ करिब ५ बजे खड्काले आफ्नै घरको भुइँतलाको कोठामा रहेको सिलिङ फ्यानको हुकमा प्लास्टिकको पासो लगाई आत्महत्या गरेका हुन् । उनको बुवा महेश खड्काले छोरा झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू