सांसद कृष्णकुमार कार्कीको प्रकरणमा आशिका तामाङ–सत्यतथ्य छानबिन होस्

यस स्टोरीको अंश: रास्वपा सांसद कृष्णकुमार कार्कीमाथि विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप: छानबिनको माग
www.globalaawaj.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीमाथि एक विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे पार्टीभित्रै छानविनको माग उठेको छ । रास्वपाकै अर्की सांसद आशिका तामाङले गम्भरीर अनुसन्धानको माग गरेकी हुन् । उनले सामाजिक सञ्जालमार्फत यो प्रकरणमा पार्टीभन्दा माथि उठेर सत्यको पक्षमा उभिनुपर्ने बताएकी छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू