चौबिस घण्टामा ट्राफिक कारबाहीबाट १९ लाख ७० हजार राजस्व सङ्कलन
▸ यस स्टोरीको अंश: ट्राफिक प्रहरीद्वारा एक सातामा १३ हजार ९० जना कारबाहीमा, एक करोड १८ लाख राजस्व सङ्कलन
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १,९२२ जना सवारी चालकलाई कारबाही गरी रु १९ लाख ७० हजार राजस्व सङ्कलन गरेको छ । मादक पदार्थ सेवन, तीव्र गति, रातोबत्ती मिच्ने लगायतका कसुरमा कारबाही गरिएको हो । यसैगरी, लागुऔषध सेवन गरी सवारी चलाउने पाँच जना चालकलाई पनि नियन्त्रणमा लिइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›