झापामा हावाहुरीले केरा खेतीमा क्षति, ३ करोड बराबरको नोक्शानी

यस स्टोरीको अंश: झापामा हावाहुरीले केरा खेतीमा ३ करोडको क्षति, अनुगमन गरियो
arthasarokar.com · 2 दिन अघि

झापाको बाह्रदशी गाउँपालिकामा आएको भीषण हावाहुरी र वर्षाका कारण करिव ६० बिघा क्षेत्रफलमा लगाइएको केरा खेतीमा ठूलो क्षति पुगेको छ। यस प्राकृतिक विपद्बाट करिव ३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। उत्पादन बजार पठाउने तयारीमा रहेका बेला केरा खेती नष्ट भएपछि किसानहरू चिन्तित बनेका छन् र क्षतिको विवरण संकलन भइरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू