वीरगन्ज नाकाबाट १० महिनामा ७ खर्ब ९४ अर्बको आयात, पेट्रोलियम सबैभन्दा बढी

यस स्टोरीको अंश: वीरगन्ज नाकाबाट १० महिनामा ७ खर्ब ९४ अर्बको सामान आयात, १५% वृद्धि
www.osnepal.com · 6 दिन अघि

वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ ।गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै रु एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगन्ज हुँदै हुने आयातमा बढोत्तरी भएको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू