एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

यस स्टोरीको अंश: एसियन गेम्स छनोट खेल्न सिंगापुर जाने नेपाली क्रिकेट टोलीको बिदाइ
nagariknews.nagariknetwork.com · 5 दिन अघि

जापानमा आयोजना हुने आगामी २०औं एसियन गेम्सको छनोटका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ मा जापानको आइची-नागोयामा आयोजना हुने एसियन गेम्सको छनोटका लागि दीपेन्द्रको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। जापानमा आगामी सेप्टेम्बर १९ तारिखदेखि २०औं एसियन गेम्स आयोजना हुँदैछ। सिंगापुरमा मे ३१ देखि जुन ८ तारिखसम्म आठ राष्ट्रले उक्त एसियन गेम्स छनोटमा प्रतिस्पर्धा गर्नेछन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू