नेकपा (एमाले) को सचिवालय बैठक गुण्डुमा सुरु (तस्बिरहरू)

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
www.makalukhabar.com · 1 हप्ता अघि

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक सुरु भएको हो । बैठकमा मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टीको साङ्गठनिक सुदृढीकरण र समसामयिक विषयवस्तुमा केन्द्रित रहेर छलफल हुने कार्यसूची रहेको छ । साथै, पार्टीको आगामी कार्ययोजना र साङ्गठनिक गतिविधिको समीक्षा समेत बैठकमा गरिने बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू