काठमाडौँको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

यस स्टोरीको अंश: काठमाडौँको गोठाटारबाट पेस्तोलसहित सन्दीप परियार पक्राउ
newspolar.com · 1 हप्ता अघि

प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१७ बस्ने २३ वर्षीय सन्दीप परियार रहेका छन् । निजले बिग्रिएर चल्न नसक्ने गाडीको सिटको मुनि म्याग्जिनसहितको पेस्तोल लुकाइछिपाइ राखेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू