देशभरका अस्पतालमा डायलासिस सेवा विस्तार गर्न एमाले सांसदको माग
▸ यस स्टोरीको अंश: सांसद सिद्धिकीद्वारा देशभरका सरकारी अस्पतालमा डायलासिस सेवा विस्तारको माग
नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले देशभरका सरकारी अस्पतालहरूमा डायलासिस मेसिनको पर्याप्त व्यवस्था गरी सेवा विस्तार गर्न सरकारसँग माग गरेकी छन् । राप्ती प्रादेशिक अस्पतालमा डायलासिस मेसिनको अभावका कारण बिरामीहरूले ठूलो सास्ती भोग्नुपरेको र उपचारका लागि काठमाडौँ आउनुपर्ने बाध्यता रहेको उनले बताइन् । उनले देशभरका कुन–कुन अस्पतालमा मेसिनको आवश्यकता छ भन्नेबारे अध्ययन गर्न सरकारलाई सुझाव दिइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›