गणतन्त्र दिवस समारोहका लागि काठमाडौँ महानगरद्वारा जिम्मेवारी निर्धारण

यस स्टोरीको अंश: मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्रीद्वारा शपथ ग्रहण
prasashan.com · 1 दिन अघि

काठमाडौँ महानगरपालिकाले गणतन्त्र दिवसलाई व्यवस्थित र विशेष रूपमा मनाउन कार्यक्रम व्यवस्थापन तथा मञ्च सजावटको तयारी अघि बढाएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा बसेको बैठकले विभिन्न निकायबीच कार्य जिम्मेवारी बाँडफाँड गरेको हो। मूल समारोहमा झाँकी व्यवस्थापन सम्पदा तथा पर्यटन विभागलाई, सरसफाइ तथा प्याराफिट व्यवस्थापन वातावरण व्यवस्थापन विभागलाई, र कुर्सी, फूल, सजावटका सामग्री व्यवस्थापन जिन्सी शाखालाई दिइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू