सुक्खा पहिरो खस्दा खच्चामा सडक अवरुद्ध

यस स्टोरीको अंश: कर्णाली करिडोरको हुम्ला खण्डमा सुक्खा पहिरोले सडक अवरुद्ध, यातायात ठप्प
www.onlinepana.com · 14 घण्टा अघि

कर्णाली करिडोरअन्तर्गत सर्केगार्ड गाउँपालिका–१ खच्चामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । माथिबाट खसेको पहिरोले सडक पुरिएपछि यातायात सेवा बन्द भएको हो । पहिरो पन्छाउन ल्याइएको उपकरणले काम गर्न नसकेपछि ठूला उपकरणको खोजी भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू