सिरुवारी पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध, बीच बाटोमै रोकिए सवारीसाधन
▸ यस स्टोरीको अंश: म्याग्दीमा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध, यात्रु र पर्यटक प्रभावित
मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडकअन्तर्गतको म्याग्दी खण्डमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका–२ माथिल्लो बैसरी (सिरुवारी)मा पहिरो खस्दा ७६ किलोमिटर दूरीको सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक खुलाउन उपकरण परिचालन गरिएको छ भने सडक अवरुद्ध हुँदा यात्रु तथा पर्यटक प्रभावित भएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›