जेठ १५ गते आगामी आ.वको बजेट पेश हुने
▸ यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा पेश हुने
आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते शुक्रबार अपराह्न ४ः०० बजे सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिने भएको छ। सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई ३ः४५ बजे नै उपस्थित भइसक्न सूचित गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित