निर्माणाधीन ऊर्जा परियोजना निर्धारित समयमै सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

यस स्टोरीको अंश: ऊर्जा परियोजना निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन, लागत वृद्धि रोक्न जोड
bizmandu.com · 1 हप्ता अघि

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएका छन्। शुक्रबार विद्युत उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको निरीक्षणका क्रममा श्रेष्ठले आयोजना कार्यान्वयनमा ढिलासुस्ती नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्। उनले स्पष्ट कार्यतालिका बनाएर पूर्ण क्षमताका साथ काम अघि बढाउन निर्देशन दिएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू