किसानलाई टनेल र प्लास्टिक पोखरी
▸ यस स्टोरीको अंश: विदेशबाट फर्केर कृषिकर्ममा रमाउँदै महरा, वार्षिक १२ लाखको कारोबार
कृषि उत्पादन वृद्धि तथा व्यावसायिक खेती विस्तार गर्ने उद्देश्यले धनकुटाको महालक्ष्मी नगरपालिकाले स्थानीय किसानलाई ५० प्रतिशत लागत साझेदारीमा टनेल र प्लास्टिक पोखरी वितरण गरेको छ । कोशी प्रदेश सरकारको समानीकरण अनुदानअन्तर्गत प्राप्त बजेटमार्फत नगरपालिकाले ९ वटै वडाका ६२ जना किसानलाई कृषि सामग्री उपलब्ध गराएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित